स्वास्थ्य विज्ञान केरियरसित सम्बद्ध ब्लू रिज सहभागिता (Blue Ridge Partnership for Health Science Careers)-ले स्वास्थ्य एवम् जीवन विज्ञानहरूको महत्त्व बुझ्ने सामुदायिक लिडर (अगुवा)-हरू मार्फत कार्यहरूको सञ्चालन गर्छ। कार्यकारी समितिका संस्थापक सदस्यहरूको सूचीको लागि साइडबार (sidebar) हेर्नुहोस्।
![](https://virginiahealthcareers.org/wp-content/uploads/2022/03/BRPHSC-Org-chart-3.11.22-pdf-1024x576.jpg)
संलग्न हुनको लागि इच्छुक हुनुहुन्छ? तल दिइएको फारामको उपयोग गरेर हामीसित सम्पर्क गर्नुहोस्।